निश्चल बस्नेतमाथि अनुसन्धान गर्न सिफारिस
काठमाडौं – मानव अधिकार आयोगले फिल्म निर्देशक निश्चल बस्नेतमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले भदौ २३ र २४ को जेन-जी आन्दोलनमा मानवीय र भौतिक क्षति संलग्नता, अभिव्यक्तिबाटसमेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम भए वा नभएको विषयमा अनुसन्धान गरिनुपर्ने व्यक्तिहरूको … Continue reading निश्चल बस्नेतमाथि अनुसन्धान गर्न सिफारिस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed