निश्चल बस्नेतमाथि अनुसन्धान गर्न सिफारिस « Khabarhub

मानव अधिकार आयोगको प्रतिवेदन

निश्चल बस्नेतमाथि अनुसन्धान गर्न सिफारिस


१३ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मानव अधिकार आयोगले फिल्म निर्देशक निश्चल बस्नेतमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।

आयोगले भदौ २३ र २४ को जेन-जी आन्दोलनमा मानवीय र भौतिक क्षति संलग्नता, अभिव्यक्तिबाटसमेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम भए वा नभएको विषयमा अनुसन्धान गरिनुपर्ने व्यक्तिहरूको सूचीमा निश्चल पनि परेका हुन् ।

निश्चलमाथि अनुसन्धान गर्न र दोषी देखिए कारबाही गर्न सिफारिस गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, भ्लगर सिसन बानियाँमाथि पनि अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ४ : ३४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली