देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट
काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि जिल्लाका विभिन्न क्षेत्रमा तनाव चुलिएको छ। प्रदर्शनका क्रममा आगजनी, तोडफोड, लुटपाट र सडक अवरोधका घटना भएको बताइएको छ। स्थानीयका अनुसार विशेषगरी कोशी कटान क्षेत्रमा रहेका पसलहरूमा तोडफोड, आगजनी र केही स्थानमा लुटपाटसमेत भएको छ। प्रदर्शनकारीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् भने अन्य सडकमा पनि टायर … Continue reading देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed