माधव नेपाललाई प्रश्न– नेकपा र एमालेबीचको सहमतिमा तपाईँ असहमत हो ?

काठमाडौं- एमाले-नेकपाबीचको सहकार्यबारे नेकपाका सहसंयोजक माधवकुमार असन्तुष्ट रहेको खबर बाहिरिएको छ । तर खबरहबसँग छोटो संवादमा सहसंयोजक नेपालले प्रचण्ड र आफूबीचको सल्लाहमै नेकपा र एमालेको सहकार्यका तीन बुँदा तयार भएको जानकारी दिएका छन् । उनी सहकार्य गर्दा दुबै दलले गम्भीर र लचकता अपनाउनुपर्ने विषयमा आफूहरूबीच कुराकानी भएको स्वीकार गर्छन् । उनी आफूले देश छोडेर भाग्छु … Continue reading माधव नेपाललाई प्रश्न– नेकपा र एमालेबीचको सहमतिमा तपाईँ असहमत हो ?