सुनसरीका सीडीओ भन्छन् : हुल बनाएर स्थानीय बाहिर निस्किए, मानवीय क्षति रोक्न बल प्रयोग गरेका छैनौँ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि जिल्लाको अवस्था थप तनावपूर्ण बनेको छ। दुई समुदायबीचको विवादबाट सुरु भएको तनाव गाउँबाट सदरमुकाम इनरुवा र पूर्वपश्चिम राजमार्ग आसपासका क्षेत्रमा समेत फैलिएको छ। मंगलबार कोशी कटान क्षेत्रमा तोडफोड, आगजनी र कुटपिटका घटना भएको स्थानीयले बताएका छन्। यस्तो अवस्थामा जिल्लाको सुरक्षा अवस्था सम्हाल्न मंगलबारदेखि कार्यभार सम्हालेका … Continue reading सुनसरीका सीडीओ भन्छन् : हुल बनाएर स्थानीय बाहिर निस्किए, मानवीय क्षति रोक्न बल प्रयोग गरेका छैनौँ