भोटेकोसी बाढीको भयावह तस्वीर, उत्तरगयाका अध्यक्ष भन्छन्- ‘संघीय सरकार आकाशमा र सामाजिक सञ्जालमा मात्रै देखियो’

रसुवा– बुधबार रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट उत्तरगया गाउँपालिकासहितका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बताएका छन्। बाढी प्रभावित क्षेत्रमा स्थलगतरूपमै रहेका अध्यक्ष अर्यालले विपद्पछि उद्धार, उपचार, शव व्यवस्थापन र राहत वितरणमा राज्यको उपस्थिति प्रभावकारी रूपमा महसुस गर्न नसकिएको गुनासो गरेका छन्। अर्यालका अनुसार उत्तरगया गाउँपालिका … Continue reading भोटेकोसी बाढीको भयावह तस्वीर, उत्तरगयाका अध्यक्ष भन्छन्- ‘संघीय सरकार आकाशमा र सामाजिक सञ्जालमा मात्रै देखियो’