केरूङमा आफैं खटिँदै चिनियाँ प्रधानमन्त्री ली, बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार अभियानलाई तीव्र बनाउँदै

काठमाडौं- नेपाल–चीन सीमावर्ती केरुङ क्षेत्रमा विनाशकारी बाढी-पहिरो गएको भोलिपल्टै चिनियाँ प्रधानमन्त्री ली छ्याङ प्रभावित क्षेत्रमा आफैं पुगेका छन्। राजधानी बेइजिङबाट करिब २ हजार किलोमिटर टाढा रहेको शिचाङ स्वायत्त क्षेत्रको ग्यिरोङ काउन्टीमा पुगेर उनले उद्धार तथा आपत्कालीन राहत कार्यको स्थलगत निरीक्षण गरेका हुन्। बिहीबार ग्यिरोङ काउन्टीस्थित बाढी प्रभावित क्षेत्रको अवलोकनमा उनी आफैं खटिएका हुन् । चिनियाँ … Continue reading केरूङमा आफैं खटिँदै चिनियाँ प्रधानमन्त्री ली, बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार अभियानलाई तीव्र बनाउँदै