बालेन सरकारको निर्णय : संघीय मन्त्रिपरिषद् २५ बाट १७ मा झार्ने, दलीय ट्रेड युनियन खारेज गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुधारका ठूला निर्णय सार्वजनिक गरेको छ। शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले संघीय संरचना सानो बनाउने, प्रक्रिया सरल बनाउने र दलीय ट्रेड युनियन खारेज गर्ने निर्णय गरेको हो। शनिबार सार्वजनिक पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय अनुसार संघीय मन्त्रिपरिषद्को संख्या २५ बाट १७ मा झारिने भएको छ … Continue reading बालेन सरकारको निर्णय : संघीय मन्त्रिपरिषद् २५ बाट १७ मा झार्ने, दलीय ट्रेड युनियन खारेज गर्ने