राजामहाराजाका सन्तान पढ्ने स्कुलमा व्यभिचार, शिक्षिकाबाट प्रताडित एक बालिकाको दुरावस्था

काठमाडौं- काठमाडौंको मध्य बानेश्वरस्थित भ्याली भ्यू इङ्लिस स्कूलमा कक्षा ४ को अन्तिम परीक्षा दिँदै गर्दा ९ वर्षकी एक अबोध बालिकाका आँखामा एउटा सपना थियो— देशकै प्रतिष्ठित भनिने ‘बूढानीलकण्ठ स्कूल’ मा पढ्ने । साथीहरू त्यता जाने तयारीमा थिए, उनको बालमस्तिष्कले सोच्यो, ‘त्यहाँ जान पाए मेरो भविष्य सुरक्षित हुन्छ ।’ छोरीको बलियो तर्क र चाहनाका अगाडि मध्यमवर्गीय … Continue reading राजामहाराजाका सन्तान पढ्ने स्कुलमा व्यभिचार, शिक्षिकाबाट प्रताडित एक बालिकाको दुरावस्था