एउटा प्रश्न : ‘यो देशका प्रधानमन्त्री वालेन्द्र हुन् कि रवि लामिछाने ?’

काठमाडौं- सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि देशको सुरक्षा अवस्था र सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको निष्क्रियताप्रति राजनीतिक वृत्त, विश्लेषक र नागरिक समाजबाट आलोचना चुलिएको छ। सरकारको चर्को आलोचनाबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाह गरेका गतिविधिलाई लिएर प्रशंसा भइरहेको छ। एउटा … Continue reading एउटा प्रश्न : ‘यो देशका प्रधानमन्त्री वालेन्द्र हुन् कि रवि लामिछाने ?’