ओलीले भने : कुनै पनि आत्ममर्पण स्वीकार्य हुँदैन
काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आजको दिनसम्म पनि निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गर्ने वातावरण बनाउन नसकेको निष्कर्ष निकालेका छन् । पार्टीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको सन्दर्भमा घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझावका लागि छलफलका क्रममा ओलीले यस्तो धारणा राखेको आमनिर्वाचन–२०८२ प्रचार संयोजक मीनबहादुर … Continue reading ओलीले भने : कुनै पनि आत्ममर्पण स्वीकार्य हुँदैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed