पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई पक्राउ गरेको छ । सीआईबीका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । सोही पत्रका आधारमा ब्युरोले उनलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो । पूर्व ऊर्जामन्त्री रहेका खड्काको घरमा भदौ … Continue reading पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ