पूर्वप्रधानमन्त्रीहरूसहित शीर्ष नेताको सम्पत्ति छानबिन सुरू
काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्रीहरूसहित उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन सुरू गरेको छ। स्रोतका अनुसार उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन सुरू गर्न सरकारले सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको छ। विगतमा उच्च पदमा पुगेका नेता-कर्मचारी र अकुत सम्पत्ति कमाएकारूमाथि बालेन्द्र नेतृत्वको सरकारले सम्पत्ति शुद्धिकरण शीर्षकमा अनुसन्धान थालेको हो। सरकारी स्रोतका अनुसार आइतबारबाटै उक्त प्रक्रिया अगाडि बढाइएको … Continue reading पूर्वप्रधानमन्त्रीहरूसहित शीर्ष नेताको सम्पत्ति छानबिन सुरू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed