महावीरको सम्पत्ति : कास्कीमा २७ रोपनी जग्गा, श्रीमतीसँग तीन तोला सुन, दुई बैंकमा २९ लाख बचत
काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । म्याग्दीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद पुनले बुधवार सामाजिक सञ्जालमार्फत् आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । पूर्वशिक्षामन्त्रीसमेत रहेका पुनले सार्वजनिक गरेको सम्पति विवरणअनुसार नेपाल बैंकमा चार लाख रुपैयाँ नगद बचत छ। उता राष्ट्रिय वाणिज्य बैंकको खातामा २५ लाख रुपैयाँ बचत रहेको पनि पुनले खुलाएका … Continue reading महावीरको सम्पत्ति : कास्कीमा २७ रोपनी जग्गा, श्रीमतीसँग तीन तोला सुन, दुई बैंकमा २९ लाख बचत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed