सेनाको जवाफ : सुकुम्वासीको तथ्यांक उद्धार, राहत र पुनर्स्थापनाका लागि मागिएको हो

काठमाडौं– नेपाली सेनाले मनसुन नजिकिँदै गर्दा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई तीव्र बनाएको जनाएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाकाअनुसार विगतका विपद्का घटनालाई मध्यनजर गर्दै बाढी, पहिरो, डुबान र नदी कटानबाट हुन सक्ने क्षतिलाई न्यून गर्न योजना निर्माण तथा तयारी अघि बढाइएको छ। यसका लागि सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य भइरहेको सेनाले … Continue reading सेनाको जवाफ : सुकुम्वासीको तथ्यांक उद्धार, राहत र पुनर्स्थापनाका लागि मागिएको हो