पहिलो बजेट ल्याउँदै पुरानालाई पाखा लगाएको नयाँ लोकतान्त्रिक शक्ति

काठमाडौं– नेपालको संसदीय इतिहासमा नयाँ लोकतान्त्रिक शक्तिले आज (शुक्रबार) पहिलो बजेट ल्याउँदैछ । चुनावी प्रतिस्पर्धाबाट नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसलाई प्रतिपक्षका रूपमा किनारा लगाउँदै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो बजेट ल्याउन लागेको हो । विशेषगरी लामो समयदेखि लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, निजी क्षेत्रमैत्री र उदारवाद जस्ता विशेषतासहितको अर्थराजनीतिक व्यवस्थाको पक्षमा नेपालको राजनीतिक केन्द्र … Continue reading पहिलो बजेट ल्याउँदै पुरानालाई पाखा लगाएको नयाँ लोकतान्त्रिक शक्ति