नेपालको इतिहासकै पहिलो बजेटमा के थियो ?

काठमाडौं– आर्थिक वर्ष २०८३/२०८४ को बजेट शुक्रबार दिउँसो ४ बजे प्रस्तुत हुँदैछ । संघीय तथा राष्ट्रिय सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन् । पुराना दललाई पाखा लगाएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले बजेट प्रस्तुत गर्दै गर्दा नेपालमा बजेटको इतिहास पनि बुझ्नु पर्ने हुन्छ । नेपालमा बजेटको इतिहास पनि … Continue reading नेपालको इतिहासकै पहिलो बजेटमा के थियो ?