शक्तिहीन भएपछि नजिकिँदै कम्युनिस्ट, एकताको धुन बजाएपनि पद छाड्न तयार छैनन् नेता
काठमाडौं- अहिले नेपालको वाम आन्दोलन इतिहासकै कमजोर अवस्थामा छ । नेताहरूको जुँगाको लडाईंका कारण वाम पार्टीहरू जनअनुमोदित हुन चुकेका छन् । अहिले अस्तित्वमा रहेका २२-२३ वटा कम्युनिस्ट पार्टीमध्ये प्रतिनिधि सभामा दुई वटा कम्युनिस्ट पार्टीको मात्रै सीमित प्रतिनिधित्व छ । प्रतिनिधि सभामा अहिले नेकपा एमालेको २५ सिट छ । माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर … Continue reading शक्तिहीन भएपछि नजिकिँदै कम्युनिस्ट, एकताको धुन बजाएपनि पद छाड्न तयार छैनन् नेता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed