सुनसरी घटनाबारे प्रचण्ड, ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगञ्जमा गत आइतबार राति भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले बोलबम धार्मिक यात्राका क्रममा उत्पन्न विवाद दुखद घटनामा परिणत भएको उल्लेख गर्दै यसले साम्प्रदायिक विद्वेषको रूप लिन सक्ने चिन्ता व्यक्त गरे। ‘सुनसरीको कप्तानगञ्जमा बोलबमको … Continue reading सुनसरी घटनाबारे प्रचण्ड, ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, सरकारले जवाफ दिनुपर्छ’