सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते
काठमाडौं- कर्फ्यु आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा प्रहरीले गोली चलाएको छ। बजार क्षेत्रमा दुई समुदायबीच बढेको तनाव नरोकिने देखिएपछि प्रहरीले गोली चलाउँदा एकजना युवकको ज्यान गएको छ। गोलबजारमा गोली लागेर ज्यान गुमाएका युवकको नाम गणेश यादव रहेको छ। उनको शव अहिले स्थानीय अस्पतालमा राखिएको छ। प्रहरीले हानेको गोली लागेर अन्य केही व्यक्ति … Continue reading सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed