रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन
काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट आइलाग्यो । सुनसरीबाट सुरु भएको दुई समुदायबीचको झडप बिहीबारसम्म आइपुग्दा कोशी र मधेशका विभिन्न जिल्लामा फैलँदो छ। जसले ठूलो जनधनको क्षति भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार सुरुदेखि नै गम्भीर नबन्दा पाँच दिनमा हुनै नहुने घटना भए । तनाव फैलिएर देशभर पुग्ने अवस्था आएको … Continue reading रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed