सरकारले समन्वय नगर्दा राहत र उद्धारमा समस्या : बाढीको चार दिनपछि रविले थाले स्थानीय तहसँग संवाद
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीको चार दिनपछि रसुवा, नुवाकोट र धादिङका बाढीपहिरो प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग संवाद थालेका छन्। उनले आइतबार टेलिफोन संवाद गर्दै उद्धार, राहत र पुनर्स्थापनाका लागि संघीय सरकारसँग तत्काल समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्। भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित स्थानीय तहका अध्यक्षहरूसँग लामिछानेले आइतबार रास्वपाको केन्द्रीय … Continue reading सरकारले समन्वय नगर्दा राहत र उद्धारमा समस्या : बाढीको चार दिनपछि रविले थाले स्थानीय तहसँग संवाद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed