रविसँग स्थानीय सरकारको गुनासो : प्रजिअ र प्रहरी प्रमुखले टेर्दैनन्, संघीय सरकारले सुन्दैन
काठमाडौं- गत बुधबार बिहान आएको भिषण बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले संघीय सरकारले आफ्ना कुरा नसुनेको गुनासो गरेका छन्। रसुवा, नुवाकोट र धादिङका बाढीपहिरो प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूले आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग यस्तो गुनासो गरेका हुन्। उनीहरूले केन्द्र सरकारसँग सम्पर्क गर्दा पनि आफूहरूकहाँ रहेको समस्याको बेवास्ता गरिएको, राहत वितरण र उद्धारमा पनि … Continue reading रविसँग स्थानीय सरकारको गुनासो : प्रजिअ र प्रहरी प्रमुखले टेर्दैनन्, संघीय सरकारले सुन्दैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed