सांसदहरूलाई रविको निर्देशन : टुरिस्टको शैलीमा बाढी प्रभावित क्षेत्रमा घुम्न नजानू
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलका सांसदहरूलाई बुधबार आएको बाढी प्रभावित रसुवा र नुवाकोटमा टुरिस्ट बनेर नघुम्न निर्देशन दिएका छन्। सरकारी हेलिकप्टरसमेत चढेर रास्वपाका सांसदहरू टुरिस्टका रुपमा बाढीप्रभावित क्षेत्र पुगिरहेपछि रविले कडा निर्देशन दिएका हुन्। सांसदहरू रिमा विश्वकर्मा, सागर ढकाल, बदन भण्डारी र ज्वाला संग्रौलाहरू टुरिस्टको शैलीमा बाढी प्रभावित क्षेत्रमा घुमेपछि चर्को … Continue reading सांसदहरूलाई रविको निर्देशन : टुरिस्टको शैलीमा बाढी प्रभावित क्षेत्रमा घुम्न नजानू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed