प्रधानमन्त्रीसँगको छलफलमा सुहाङ जाँदा हर्कले गरे बहिष्कार
काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले कोशी प्रदेशबाट निर्वाचित सबै दलका सांसदहरूसँग सोमबार सिंहदरबारमा संवाद गरिरहेका छन् । उक्त संवादमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमालेसहितका दलका सांसदहरू सहभागी छन् । छलफलमा एमाले सांसदहरू सुहाङ नेम्बाङ र राजेन्द्रकुमार राई पनि सहभागी छन् । उता उक्त संवादमा श्रमसंस्कृत पार्टीका अध्यक्ष हर्कराज साम्पाङसहितका सांसदहरू भने सहभागी भएका छैनन् … Continue reading प्रधानमन्त्रीसँगको छलफलमा सुहाङ जाँदा हर्कले गरे बहिष्कार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed