प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग संवाद अघि बढाएका छन्। संसद् अधिवेशन आह्वान भइनसकेको अवस्थामा शाहले सातै प्रदेशबाट निर्वाचित सबै दलका सांसदहरूसँग सोमबारदेखि संवाद अघि बढाएका हुन् । उनले सोमबार कोशी र कर्णाली प्रदेशबाट निर्वाचित सबै दलका सांसदहरूसँग सिंहदरबारमा संवाद गरे । त्यसक्रममा उनीसँग सांसदहरू दलका नेतामाथि भइरहेको धरपकडदेखि जनजीविकाका कुरा … Continue reading प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed