अध्यादेशविरुद्ध विपक्षीको मोर्चाबन्दीले राष्ट्रपतिलाई सकस

काठमाडौं- सरकारले ६ वटा अध्यादेश राष्ट्रपतिकहाँ प्रमाणीकरण गर्न पठाएपछि विपक्षीहरुले मोर्चाबन्दी कसेका छन् । दुई तिहाइको सरकारले विपक्षी र सांसदहरूको अधिकारमाथि कुण्ठित गरेर अध्यादेश जारी गर्न लागेको बताउँदै सरकारको कदम विरुद्ध एक भएका हुन् । बिहीबार नै राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरिसकेका छन् । अब संवैधानिक परिषद्सहित अन्य पाँच अध्यादेशबारे राष्ट्रपति कानुनी परामर्शमा छन् … Continue reading अध्यादेशविरुद्ध विपक्षीको मोर्चाबन्दीले राष्ट्रपतिलाई सकस