पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोपछि बेपत्ता भएको आशंका गरिएको छ। पाकिस्तानको अल्पाइन क्लबका अनुसार बिहीबार दिउँसो करिब मध्यान्हतिर काराकोरम पर्वत शृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आरोहण गरिरहेको टोलीमाथि हिमपहिरो खसेको थियो। प्रारम्भिक जानकारीअनुसार टोलीमा रहेका १० जना आरोहीसँग सम्पर्कविहीन भएको आशंका गरिएको छ। टोलीमा पाकिस्तान, ओमान, चीन, … Continue reading पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता