दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई निरन्तर सक्रिय गराएका छन्। बुधबारदेखि निरन्तर संवादमा रहेका उनले शुक्रबार विभिन्न धर्मका अगुवाहरूसँग छलफल थालेका छन् । शुक्रबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा मुस्लिम धर्मका अगुवा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग उनले छलफल गरे। उता हिन्दु महासंघका महासचिव … Continue reading दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले