लाप्राकबाट उदाएका ‘युक्त’: शिखरहरू जित्दै इतिहास लेखे, हिमालकै काखमा अस्ताए

काठमाडौं- गोरखाको दुर्गम गाउँ लाप्राकबाट सुरु भएको एउटा सपना अन्ततः विश्वका अग्ला हिमालहरूको शिखरसम्म पुगेर टुंगिएको छ। त्यही हिमाल चुम्ने यात्राका क्रममा नेपाली पर्वतारोहण क्षेत्रका एक अनुभवी र साहसी आरोही पुरबहादुर गुरुङ ‘युक्त’ सधैंका लागि अस्ताएका छन्। उनलाई पाकिस्तानी हिमाल ब्रोड पिकले आफूमा समाहित गरेको छ। पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा … Continue reading लाप्राकबाट उदाएका ‘युक्त’: शिखरहरू जित्दै इतिहास लेखे, हिमालकै काखमा अस्ताए