एसियाली छनोट : चीनसँग हुने आजको खेल जित्नै पर्ने दबाबमा महिला टिम

काठमाडौँ – मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल पराजित नेपाली टिमले आज तेस्रो स्थानका लागि चीनसँग प्रतिस्पर्धा गर्दैछ । एसियन गेम्समा छनोटका लागि आज चीनमाथि जित्नै पर्ने दबाबमा नेपाली टिम छ । मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग दुई विकेटले पराजित भएसँगै अन्तिम खेलमा जित निकाल्नै पर्ने दबाबमा … Continue reading एसियाली छनोट : चीनसँग हुने आजको खेल जित्नै पर्ने दबाबमा महिला टिम