एउटै ओभरमा ६ छक्का हान्दै कुशल भुर्तेलले बनाए नयाँ रेकर्ड

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा चीनविरुद्ध एउटै ओभरमा ६ छक्का हिर्काउँदै नेपाली ओपनर कुशल भुर्तेलले नयाँ रेकर्ड बनाएका छन् । यसअघि यो रेकर्ड नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीको नाममा थियो । आइतबार सिंगापुरमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका ओपनर भुर्तेलले खेलको नौ ओभरमा ६ बल्लमा छक्का प्रकार गरेका हुन् … Continue reading एउटै ओभरमा ६ छक्का हान्दै कुशल भुर्तेलले बनाए नयाँ रेकर्ड