एउटै ओभरमा ६ छक्का हान्दै कुशल भुर्तेलले बनाए नयाँ रेकर्ड « Khabarhub

एउटै ओभरमा ६ छक्का हान्दै कुशल भुर्तेलले बनाए नयाँ रेकर्ड


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा चीनविरुद्ध एउटै ओभरमा ६ छक्का हिर्काउँदै नेपाली ओपनर कुशल भुर्तेलले नयाँ रेकर्ड बनाएका छन् ।

यसअघि यो रेकर्ड नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीको नाममा थियो । आइतबार सिंगापुरमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका ओपनर भुर्तेलले खेलको नौ ओभरमा ६ बल्लमा छक्का प्रकार गरेका हुन् । उनले एउटै ओभरमा एक वाइड पाउँदा ३७ रन बनाए । यो नेपाली क्रिकेटका लागि उनको उत्कृष्ट ब्याटिङ हो ।

४३ बलको सामना गर्दा उनले छिटो शतक बनाउने रेकर्डसमेत बनाए । ४३ बलको सामना गर्दा उनले १२९ रन बनाएका हुन् । कुशलले चीन विरुद्ध ३४ बलमा सय रन बनाएर नयाँ रेकर्डसमेत बताएका छन् । १७ ओभरको समाप्तिमा चीनविरुद्ध दुई विकेटको क्षतिमा नेपालले २५६ रन बनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ८ : ४२ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल