नेपालले चीनलाई दियो ३१४ रनको विशाल लक्ष्य
काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले चीनलाई ३१४ रनको विशाल लक्ष्य दिएको छ । सिंगापुरमा टस जितेर चीनले सुरुमा बलिङ गरेपछि पहिला ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै दुई विकेटको क्षतिमा ३१३ रन बनाएको हो । महत्तवपूर्ण खेलमा चीनविरुद्ध ६ बलमा ६ वटै छक्का प्रहार गर्दै ओपनर कुशल भुर्तेलले नौ ओभर … Continue reading नेपालले चीनलाई दियो ३१४ रनको विशाल लक्ष्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed