एसियन गेम्स छनोट : चीनविरुद्धको खेलमा नेपालले के के रेकर्ड बनायो ?

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गत पुरुष क्रिकेटमा नेपालले चीनलाई ३१४ रनको विशाल लक्ष्य दिएको छ । यो खेलमा नेपालले केही महत्त्वपूर्ण रेकर्ड बनाएको छ । केही नेपाली खेलाडीका रेकर्ड तोडिएका छन् । नेपालका लागि कुशल भुर्तेलले ३४ बलमा शतक प्रहार गरेका छन् । उनले ४३ बलको सामना गर्दै १२९ रन बनाए । उनले शतक … Continue reading एसियन गेम्स छनोट : चीनविरुद्धको खेलमा नेपालले के के रेकर्ड बनायो ?