प्रधानमन्त्रीको अभिव्यक्तिले भारत जान तम्तयार रविलाई तनाव
काठमाडौं- भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबार भारत भ्रमण जाँदैछन्। भारतीय सत्तारुढ दलको निमन्त्रणामा सभापति लामिछाने अन्य नेताहरूसहित भारत जान लागेको उनको सचिवालयले जनाएको छ। सचिवालयका एक सदस्यका अनुसार भारत भ्रमणका लागि भाजपाले यसअघि नै निमन्त्रणा दिएको थियो। प्रधानमन्त्री वालेन्द्र शाहलाई पनि त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले निम्तो दिएका छन् … Continue reading प्रधानमन्त्रीको अभिव्यक्तिले भारत जान तम्तयार रविलाई तनाव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed