रास्वपाको प्रतिनिधिमण्डलसँग रचनात्मक र परिणामुखी संवादको अपेक्षा छ : भाजपा

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डलसँग रचनात्मक र परिणाममुखी संवादको अपेक्षा गरेको जनाएको छ। भाजपाले आइतबार जारी गरेको विज्ञप्तिमा दुई दलबीचको यो भेटवार्ताले आपसी समझदारी, सहकार्य र सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। विशेषगरी क्षेत्रीय तथा अन्तरपार्टी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अवसरका रूपमा यस भ्रमणलाई हेरिएको … Continue reading रास्वपाको प्रतिनिधिमण्डलसँग रचनात्मक र परिणामुखी संवादको अपेक्षा छ : भाजपा