फाइल तस्वीर

राजनीति

जसपाले मंगलबार मन्त्रीको नाम टुंगो लगाउने

By खबरहब

March 04, 2024

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपाल सरकारमा सहभागी हुने भएको छ ।

केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले पार्टी सङ्घीय सरकारमा सहभागी हुने निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए ।

पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउन मङ्गलबार पार्टी कार्यालय बालकुमारीमा दिउँसो ४ बजे बैठक पुनः बस्ने उनले बताए ।

याे पनि…

भत्कियो गठबन्धन, तीन मन्त्रीले लिए सपथ

प्रचण्डको चक्रब्यूहमा एमाले सफल, कांग्रेसलाई धोका

प्रचण्डको कदम र जँड्याहाको ‘लेफ्ट–राइट’