फुटबल Archives | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : ब्राइटनमाथि चेल्सीको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ । अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा गएराति भएको खेलमा ब्राइटनलाई २–१ गोलले हराउँदै लन्डन क्लब चेल्सीले जित निकालेको हो । चेल्सीका लागि कोल पाल्मर र क्रिस्टोफर एनकन्कले एक–एक गोल गरेका थिए भने ब्राइटनका ड्यानी वेलबेकले एक गोल फर्काएका थिए । खेलको ३४औँ मिनेटमा चेल्सीका पाल्मरले सुरुवाती अग्रता…