फुटबल Archives | Page 2 of 299 | Khabarhub Khabarhub

पाँच खेल बाँकी छँदै बायर लिभरकुजेनलाई उपाधि

काठमाडौँ– यस सिजनको जर्मन बुण्डेस लिगा फुटबलको उपाधि बायर लिभरकुजेनले जितेको छ । गएराती भएको खेलमा वेरडेरलाई ५–० गोल अन्तरले हराउँदै ५ खेल बाँकी छँदै लिभरकुजेनले उपाधि जितेको हो । २९ खेल खेलेको लिभरकुजेनले २५ जित र ४ बराबरी गर्दै ७९ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको बायर्न म्युनिखको ६३ अंक रहेको छ ।…