फुटबल « Khabarhub

सनसनी गोल र नतिजाले रोचक कतार विश्वकप

काठमाडौँ - समूह चरणका खेल चलिरहदा कतार विश्वकप रोचक बनिरहेको छ । औषत सोचिएका टिमले पनि अब्बल र सनसनी गोल गरेर अविश्वसनीय प्रदर्शन गर्दा कतार विश्वकपमा रोचकता थपिएको हो । समूह चरणमा दोस्रो चरणका खेल चलिरहदा आइतबार राती जर्मनी र स्पेनले बराबरी खेलेका छन् । तर त्यो भन्दा मोरक्कोले बेल्जियमलाई स्तब्ध पारेको छ । बेल्जियम…