Live on
Your Voice, Your Power
म्यानचेस्टर- टोटनहमले ब्राजिलियन विङ्गर साभिन्होलाई म्यानचेस्टर सिटीबाट प्रारम्भिक ७५ मिलियन पाउन्डमा अनुबन्ध गरेको छ। २२ वर्षीय साभिन्होले टोटनहमसँग दीर्घकालीन सम्झौता गरेका छन्। सम्झौतामा थप १० मिलियन पाउन्डसम्म बोनसका रूपमा तिर्न सकिने व्यवस्था छ। साभिन्होलाई अनुबन्ध गर्ने टोटनहमको प्रयास एक वर्षभन्दा लामो समयदेखि चलिरहेको थियो। गत समरमा पनि टोटनहमले उनलाई अनुबन्ध गर्न प्रस्ताव गरेको थियो। तर,…