Live on
Your Voice, Your Power
काठमाडौं– सञ्चार, सूचना तथा प्रविधि मन्त्रालय अन्तर्गतको ‘चलचित्र जाँच समिति’ले तयार गरेको ‘चलचित्र जाँच सम्बन्धी कार्यविधि, २०८०’ को प्रारम्भिक मस्यौदामा सरोकारवालाहरू असन्तुष्ट देखिएका छन् । यसअघि चेक लिस्टका आधारमा चलचित्र जाँच पास गर्दै आएको सरकारले सेवा व्यवस्थित बनाउन नयाँ कार्यविधि ल्याउने तयारी गरेको हो । मस्यौदाको ४ नम्बर बुँदामा रहेको शीर्षक ‘इजाजतपत्र जारी नहुने’ अन्तर्गतको…