समीक्षा « Khabarhub

खडेरी लागेको फिल्म बजारलाई दशैँले राहत देला?

काठमाडौं – हिन्दू नेपालीहरुको महान चाड बडादशैँ आउन अब धेरै बाँकी छैन । चौतर्फी दशैँको चर्चा हुन थालेको छ । यता फिल्म बजारमा पनि दशैँको अवसर पारेर नयाँ चलचित्र रिलिज हुने क्रम जारी छ । किनकि, प्रतीक्षित फिल्महरुले दशैँ ताकेर आफ्नो प्रदर्शन मिति तोकेका छन् । भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘कबड्डी ३’ को यतिबेला…