राजनीति Archives | Khabarhub Khabarhub

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी हिनामिना प्रकरण छानबिन गर्न सरकारलाई आग्रह गरेको छ। बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा यसो भनिएको छ । श्रेष्ठले बस्नेतमाथि सरकारी निकायबाट निष्पक्ष छानबिन माग गर्ने निर्णय गरिएको बताएका छन् । बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको खबर…