समाचार Archives | Khabarhub Khabarhub

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको ‘अम्बोटे होमस्टे’ आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । विसं २०७८ चैतमा शान्ति नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा गङ्गाजमुना गाउँपालिकाले गुरुङगाउँलाई नमुना गाउँ घोषणा गरेसँगै ‘अम्बोटे होमस्टे’ सञ्चालनमा ल्याइएको हो । अम्बोटेभित्र आएका पर्यटकले सिँढी पदमार्ग, अग्र्यानिक कफी र मौसमअनुसारको फलफूलको मज्जा…