विचार Archives | Khabarhub Khabarhub

इलाम परिणामको सन्देश– ‘बोल्न नजान्ने देउवा दबाबमा, ओलीको फूर्तिफार्ती’

विशेषतः इलाममा उपनिर्वाचन हुँदै गर्दा तत्कालीन संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भइसकेपछि उपचुनाव गर्नुपर्ने बाध्यता सिर्जना भयो । गत वर्षको चुनावमा २० सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ मा चितवन र तनहूँमा जस्तै राम्रै मत हासिल गर्छ भन्ने धेरैको विश्लेषण थियो । अझ सरकारमा सहभागी भइरहेको अवस्थामा रास्वपाका नेताहरू निकै उत्साही थिए…