अन्तर्वार्ता Archives | Khabarhub Khabarhub

ऊर्जाविद् डा.मुकेश काफ्लेको ठहर– ‘नेपालमा औद्योगिक लगानीको वातावरण छैन’

तेस्रो लगानी सम्मेलन सकिएको छ । विगतमा भएका दुई वटा लगानी सम्मेलनमा भएका प्रतिबद्धता, सम्झौता, विकासका पूर्वाधारदेखि रोजगारी सिर्जना विषयमा बहस चलिरहेको छ । देशलाई उत्पादनमुखी अर्थव्यवस्थामा लैजाने विषय फुर्सदका गफभन्दा माथि उठेका छैनन् । बिजुली बेचेर समृद्ध मुलुक बनाउने सपनाको रटमा एकथरि लागेको दशकौं भयो । तर ट्रान्समिसन लाईनको कामले कछुवा गतिसम्म समातेको छैन…