कास्की २ को मतगणना जारी, ३ हजार ७ सय मतले विद्या अगाडि « Khabarhub

कास्की २ को मतगणना जारी, ३ हजार ७ सय मतले विद्या अगाडि


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की–कास्की निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । अहिले पोखरा उपमहानगरपालिका ३३ र २१ वडाको मतगणना सम्पन्न भएको मतगणना स्थलमै रहेका सञ्चारकर्मी सुबास पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार वडा नम्बर ३३ को मतगणना सकिँदा नेकपाकी उम्मेद्वार विद्या भट्टराईले ३ हजार २ सय ७६ मत प्राप्त गरेकी छन् । त्यस्तै २१ नम्बर वडाबाट उनले ३ हजार ५ सय १९ गरी कूल ६ हजार ७ सय ९५ मत प्राप्त गरेकी छन् ।

त्यस्तै कांग्रेसका उम्मेद्वार खेमराज पौडेलले वडा नम्बर ३२ बाट २ हजार १ सय १५ र वडा नम्बर २१ बाट ९ सय ७० मत प्राप्त गरेका छन् ।

यो मत परिणाम अनुसार अहिले नेकपाकी उम्मेद्वार विद्याले ३ हजार ७ सय १० मतले अग्रता लिएकी छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ९ : ३६ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त