प्रवास « Khabarhub

वैदेशिक रोजगार बिमामा सुधार: घरदैलोमै पुगेर दाबी भुक्तानी गरिने

काठमाडौँ - सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा व्यवस्थापनलाई थप सरल, पारदर्शी र श्रमिकमैत्री बनाउन नयाँ कार्ययोजना अघि सारेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ को मर्मअनुरूप श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै व्यापक सुधारको निर्णय गरेको हो। नयाँ व्यवस्थाअनुसार वैदेशिक रोजगारीका क्रममा श्रमिकको मृत्यु वा अङ्गभङ्ग भएमा बिमा…